Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली

काठमाडौं । देशका पश्चिमी उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै महाशाखाले आइतबार दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ ।

यस्तै राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077