Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

बुटवल । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा-१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन्।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेर विजयी हुँदा गाहाले २० हजार २५५ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८६३ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077