Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
पोखरा । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।
गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मत ल्याए ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By