Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर-३ मा तोसिमा कार्कीको फराकिलो अग्रता

ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।

उनले २४ हजार ४६७ मत प्राप्त गर्दा एमालेका अमृत खड्काले १० हजार ९५४ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रकी पन्फा भुसालले ७ हजार ५५७ मत पाएकी छन् ।

हालसम्म ४८ हजार ६८६ मत गणना भएको छ भने अझै १३ हजार मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077