Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतगणना नसकिँदै प्युठानमा एमालेका सूर्य थापाको जित

प्युठान । प्युठानमा नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी भएका छन ।

५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिएका छन् ।

थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिएका छन् ।

यस्तै गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077