Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्धकट्टीसहितको मत भेटिएपछि कैलाली-४ को मतगणना स्थगित

धनगढी । कैलाली -४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।

अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा एमालेले मतगणनामा सहभागी नहुने जनाएको छ ।

अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन् ।

उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077