Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी-१ मा सहमति नजुट्दा भएन मतगणना

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुन सकेन ।

साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि

भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ ।

गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदानकेन्द्रको आज पुन मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077