Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव सकिएको दुई दिनपछि प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु

विराटनगर । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पहाडी क्षेत्रका ताप्लेजुङ र तेह्रथुम जिल्लामा मंगलवार दिउँसो ३:३० देखि मतगणना सुरु भएको छ।

उच्च हिमाली र पहाडी क्षेत्र भएका कारण पैदल मार्ग हुँदै मतपेटिका ल्याउन ढिला भएकाले मतगणना पनि ढिलै सुरु भएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार दुबै जिल्लामा मङ्गलबार अपराह्न सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077