Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्युठानमा सूर्य थापा १३ सय मतले अगाडि, पछ्याउँदै दुर्गा पौडेल

प्युठान । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायम राखेका छन् ।

उनले हालसम्मको मतगणनाअनुसार ३७ सय ४३ मत ल्याएका छन् ।

उनलाई पछ्याँदै राष्ट्रिय जनमोर्चा पार्टीकी उम्मेदवार दुर्गा पौडेलले २४ सय २० मत प्राप्त गरिन् ।

थापाले झण्डै १३ सय मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077