Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर ३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा भुसाल तेस्रो स्थानमा

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि भएकी हुन् ।

उनको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का छन् । खड्काले ३ हजार ८ सय ४५ मत ल्याए ।

यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनले २ हजार २ सय २८ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077