Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा दोब्बर मतले पछाडि

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको अग्रता कायमै छ ।

उनले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् ।

उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन् । कार्की र खड्काबीच ९३७ मतको अन्तर छ ।

यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनले १७९६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077