Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङमा मतगणना सुरु

विराटनगर । मोरङमा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो ।

सोमबार दिउँसो पौने २ बजेदेखि विराटनगरस्थित आदर्श विद्यालयमा निर्वाचन क्षेत्र नम्बर–४, ५ र ६ को मतगणना सुरु गरिएको हो ।

मतगणना खुलेको प्रदेशसभा ६ (१) मा भने गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई जीवन आचार्य र एमालेकी रीता न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।

मोरङ ६ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित बिच प्रतिष्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077