Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन– २ मा दिउँसो १ बजेपछि मतगणना सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धा गरेको चितवन– २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति जुटेको हो ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077