Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४ सय मत गन्न बाँकी रहँदा मुस्ताङमा कांग्रेसलाई ६३५ मतको अग्रता

काठमाडौं । १४ सय मत गन्न बाँकी रहँदा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ६३५ मतको अग्रता लिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा थकालीले अग्रता लिएका हुन् ।

थकालीले ३ हजार १५६ मत पाएका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत प्राप्त गरेका छन् ।

मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मतमात्र प्राप्त गरेका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077