Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा ३ को मतगणना सुरु हुँदै

काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो ।

झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए ।

झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला गठबन्धनबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077