Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कास्की- २ मा स्वतन्त्र पार्टीले लियो अग्रता, गठबन्धन तेस्रो

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले अग्रता कायम राखेका छन्।

१ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कंडेलले ३०७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार विद्या विधा भट्टराईले २८४ मतसहित पछ्याइरहेकी छन्।

यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ वरालले २२६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077