Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं- १ को मतगणना सुरु

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077