Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

सोमबार बजार खुलेलगत्तै नेप्से ११ अंकले बढेर १९७७.०१ विन्दुमा पुगेको छ ।

बिहान ११ बजेसम्म एक सय ९८ कम्पनीका आठ लाख २७ हजार ६ सय ६८ सेयर किनबेच हुँदा ४७ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

सोमबार म्युचुअल फन्ड, लाइफ इन्स्युरेन्स र ननलाइफ इन्स्युरेन्सका परिसूचकबाहेक सबै समूह हरियाली छाएको छ ।

फाइनान्स परिसूचक २ अंकले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077