Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र सरुवाको तयारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ ।

बैठकपछि मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि सुदूरपश्चिमतिर लाग्ने कार्यक्रम तय भएको छ ।

सचिवको बढुवा तथा सरुवासँगै एक आध अन्य महत्त्वपूर्ण निर्णय पनि हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077