Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजू देउवाद्धारा गंगासागर घाटमा छठ पूजा

जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छन्।

चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको मुख्यदिन आज उनी दिउँसो जनपुरधाम आएर गंगासागर घाटमा छठ पूजा गरेकी हुन् ।

उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् ।

आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077