Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

सोमबार बिहान ११:३० बजे अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्नेछन् । आगामी निर्वाचनका लागि शनिबार सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको थियो ।

भने, अन्य राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077