Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी र रुसी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, युक्रेन बारे छलफल

एजेन्सी । अमेरिका र रुसका रक्षामन्त्रीहरूबीच टेलिफोन कुराकानी भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीचको उच्चस्तरीय सम्पर्कको दुलर्भ क्षणमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र उनका रुसी समकक्षी सर्गेइ शोइगुले शुक्रबार टेलिफोन वार्ता भएको हो ।

दुवै पक्षले युक्रेनको अवस्थाबारे छलफल भएको बताएका छन् ।

मे १३ को कलपछि उनीहरूले पहिलो पटक कुराकानी गरेको बताइएको छ ।

शुक्रबारको कुराकानीपछि अस्टिनले युक्रेनविरुद्ध चलिरहेको युद्धको बीचमा सञ्चारको लाइनहरू कायम राख्नुको महत्वमा जोड दिएको पेन्टागनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077