Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको महाधिवेशन आज सकिँदै

कपिलवस्तु । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाको नौ महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ ।

गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको महाधिवेशन हप्ता दिन लगाएर सकिन लागेको हो ।

पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली लगायत नेताहरू पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको थियो।

विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने नीति अख्तियार गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077