Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरिंगालले टोक्दा बालकको मृत्यु

दार्चुला । अरिंगालको टोकाइबाट दार्चुलामा बालकको ज्यान गएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले टोक्दा ६ वर्षीय प्रशान्तसिंह धामीको ज्यान गएको हो ।

प्रशान्तलाई आमासँगै मेलामा गएका बेला आइतबार दिउँसो अरिंगाल टोकेको थियो।

अरिंगालको टोकाइबाट घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077