Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ बेपत्ता

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।

गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको जिल्ल प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनरस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077