Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् ।

भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् ।

नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ ।

यसका लागि एमालेले आज शनिवार दुवै दलसँग छलफल गर्दैछ । सत्तारूढ गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077