Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धनुषाको धनुष पेट्रोल पम्पमा आचानक आगलागी

धनुषा । मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ ।

आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077