Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरू

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ।

सोमवार नियमित बस्ने बैठक बस्न नसकेपछि मंगलवार मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट आएका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077