Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरे : एमाले अध्यक्ष ओली

    कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरे : एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 864
    SHARES

    सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् ।

    सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरेका हुन् ।



    कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए ।



    उनले भने, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ?’

    स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको भन्दै उनले सरकारलाई खबरदारी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार