Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जसपा कार्यकारिणी सदस्य राई एमाले प्रवेश गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपा का नेता हेमराज राई नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राईलाई पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077