Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकमा रोकिराखेको कन्टेनरभित्र भेटियो पुरुषको शव

विराटनगर । चार दिनअघि सडकमा रोकेर राखिएको कन्टेनरभित्र एक जना पुरुषको शव फेला परेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित पश्चिमतर्फ फर्काएर राखिएको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो ।

ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५र५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077