Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनसभालाई सम्बोधन गर्न रौतहट पुगे एमाले अध्यक्ष ओली

रौतहट ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौतहट पुगेका छन्।

एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न उनी रौतहट पुगेका हुन्।

जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भएपनि मौसम प्रतिकुलका कारण हेलिकप्टर रौतहटको गौरमा अवतरण गरिएको थियो।

सोही कारण ओली समयमै पुग्न सकेनन्। मौसम केही सफा भएपछि उनी कार्यक्रममा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077