Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाका तीन केन्द्रीय नेता एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीनजना नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् ।

यस्तै जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077