Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छोराको कुटाइबाट बुवाको मृत्यु

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।

जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो।

भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंक भण्डारीले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए।

बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077