Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव समूहका नेता भन्छन् – राज्यले तीन बुँदे सहमति उल्लंघन गर्‍यो, क्षतिको भागिदार सरकार हुन्छ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको आरोप लगाएको छ ।

ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले
आपत्ति जनाएका हुन् ।

राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने उनलेले बताए । राज्यले दमन गरेर आत्मसमर्पण गर्ने बताउँदै त्यसको सशक्त प्रतिवाद गरिने उनले बताए ।

एमसीसी एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बुढामगरको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077