Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीबाट स्वदेश फर्किइन् आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु

आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पुष्टि गरेका छन् ।

उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077