Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा । एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा

आइतबार दिउँसो मे १ च १६५४ नं.को एम्बुलेन्सले प्र १-०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका-६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको हो ।

प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि.क.लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077