Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।

सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले ‘‘शपथसम्बन्धी विधेयक, २०७८’’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सत्रा समक्ष पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी, खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077