Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतको विहादी गाउँपालिका-१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो करेन्ट लागेर वडा सदस्यसमेत रहेका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077