Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

सोमबारदेखि सुरु भएको बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी छ ।

आजको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।

बिहीबार सरकारका बारेमा उठेका प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिएका थिए।

बैठकमा विशेषगरी चुनावी गठबन्धनका साथसाथै पार्टीको आन्तरिक जीवनको सन्दर्भमा छलफल केन्द्रीय हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077