Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077