Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सोमबारदेखि सुरु भएको बैठकमा बुधबार स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघसंगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ ।

मंगलबारको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077