Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतसँग क्लिनस्वीप हुनबाट बच्यो इंग्ल्यान्ड

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो ।

अन्तिम खेलमा जीत निकालेपनि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज २-१ ले गुमाएको छ ।

इंग्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन अत्र जोड्न सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077