Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु अनैतिक राजनीतिको निकृष्ट नमुना हो : एमाले नेता रावल

    पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु अनैतिक राजनीतिको निकृष्ट नमुना हो : एमाले नेता रावल

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 900
    SHARES

    काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको टिप्पणी गरेका छन् ।

    पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म भएको उनले टिप्पणी गरेका छन् ।



    पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा,



    दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी भएको उनले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार