Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पानी जमेको खाल्डोमा युवतीको शव भेटियो

विराटनगर । मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ ।

मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो ।

सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तर युवतीको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077