Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित देखिएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा पनि भएको छैन ।

जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ ।भट्टराईले केन्द्रीय समिति र संसदीय दलमा बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् ।

चुनावको समीक्षात्मक प्रतिवेदन आउने बित्तिकै पार्टीको बैठक बस्ने जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । य

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077