Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सर्‍यो

काठमाडौं । बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ ।

संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागिस सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

‘ अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077