Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • राजसंस्था आफ्नै कारण समाप्त भएको कमल थापाको भनाई

    राजसंस्था आफ्नै कारण समाप्त भएको कमल थापाको भनाई

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् ।

    बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ ।



    राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ थियो ।



    थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार