Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नरेन्द्र मोदीद्वारा दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१ हजार करोड हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री मोदीले शिमलामा आयोजना भएको ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुँदै उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए ।

उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077