Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले देखायो लुकाएर राखेको आफ्नो शक्तिशाली ड्रोन

एजेन्सी । इरानको सेनाले आफ्नो भूमिगत ड्रोन बेसको बारेमा केही जानकारी सार्वजनिक गरेको छ । यद्यपी यो बेस कहाँ बनेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

जाग्रोसको पहाडको बीचमा करिब १०० ड्रोन राखिएको बताएको छ ।

यसमा अबबिल ५ ड्रोन समावेश छ, जसमा काइम ९ मिसाइल जडान गर्न सकिन्छ ।

यो मिसाइल अमेरिकाको हेलफायरको इरानी संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077